केभिन डे ब्रुयनाले म्यान्चेस्टर सिटी छाड्दै

२२ चैत, काठमाडौं । इंग्लिस क्लब म्यान्चेस्टर सिटीका बेल्जियन मिडफिल्डर केभिन डे ब्रुयनाले जारी सिजनपछि क्लब छोड्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै उक्त कुरा उल्लेख गरेका हुन् । ३३ वर्षीय डे ब्रुयना २०१५ मा जर्मन क्लब वुल्फ्सबर्गबाट सिटीमा आएका थिए। उनले क्लबका लागि ४१३ खेल खेल्दै १०६ गोल गरेका छन्। उनले सिटीलाई ६ वटा […]
थप पुरा समाचारको लागि