इन्टरपोलबाट रेड नोटिस जारी भएकी महिला दुबईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएकी महिला दुबईबाट पक्राउ

१० असोज, काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएकी महिला दुबईबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–१४ घर भएकी ऐश्वर्या दाहाल छिन् । दुबईमा पक्राउ परेकी उनलाई बिहीबार नेपाल फिर्ता ल्याइएको हो । उनीविरुद्ध नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २१ चैत २०८१ मा रेड नोटिस जारी भएको थियो । […]

थप पुरा समाचारको लागि
TOP