जापानी सहयोगका विषयमा ऊर्जामन्त्रीले गरे राजदूतसँग छलफल 

जापानी सहयोगका विषयमा ऊर्जामन्त्रीले गरे राजदूतसँग छलफल 

१० असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत तोरुले जापानका तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरे । जापान नेपालको आर्थिक तथा सामाजिक विकासका लागि लामो समयदेखिको […]

थप पुरा समाचारको लागि
TOP