‘जेनजी आन्दोलन दमनको नीतिगत तहसम्मै जाँचबुझ हुनेछ’

‘जेनजी आन्दोलन दमनको नीतिगत तहसम्मै जाँचबुझ हुनेछ’

आयोगले अहिले नै कसैलाई थुन्ने वा कारबाही गर्ने तहमा पुगेको छैन । कसैलाई ‘यसलाई त थुनिहाले हुन्थ्यो’ भन्ने होला । तर जाँचबुझको प्रक्रिया त्यसरी अगाडी बढाउन हुँदैन । बाध्यात्मक अवस्था बाहेक आयोगलाई त्यो तहको अधिकार पनि छैन ।

थप पुरा समाचारको लागि
TOP