लक्ष्मी सनराइजको अगुवाइमा दूधकोशी–२ जलविद्युत आयोजनामा १५ अर्बको लगानी सम्झौता

लक्ष्मी सनराइजको अगुवाइमा दूधकोशी–२ जलविद्युत आयोजनामा १५ अर्बको लगानी सम्झौता

१० असोज, काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्था र दूधकोशी हाइड्रोपावर नेपाल प्रालिबीच ७० मेगावाट क्षमताको दूधकोशी-२ (जलेश्वर) जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सोलुखुम्बु जिल्लाको दूधकोशी नदीमा निर्माण हुने अर्धजलासय प्रकृतिको यस आयोजनाको कुल लागत १५ अर्ब रुपैयाँ रहेको छ। यो महत्वपूर्ण सहकार्यले नेपालको नविकरणीय […]

थप पुरा समाचारको लागि
TOP