गाडी भाडामा कालोबजारी नगर्न विभागको चेतावनी

गाडी भाडामा कालोबजारी नगर्न विभागको चेतावनी

१० असोज, काठमाडौं । यातायात व्यवस्था विभागले चाडबाडको समयमा गाडी भाडामा कालोबजारी नगर्न चेतावनी दिएको छ । पूर्वनिर्णय, स्वीकृति भाडादर तथा प्रचिलत कानुनको प्रतिकूल हुने गरी बढी भाडा असुल्ने, टिकटको कालाबजारी गर्ने र टिकट बिक्री वितरण असहज बनाएको गुनासो नागरिक स्तरबाट आएको भन्दै विभागले सो काम तत्काल रोक्ने भनेको छ । प्रचलित कानुन अनुसार मात्र […]

थप पुरा समाचारको लागि
TOP