भ्रष्टाचार अब क्षम्य हुँदैन : ऊर्जामन्त्री घिसिङ

भ्रष्टाचार अब क्षम्य हुँदैन : ऊर्जामन्त्री घिसिङ

१० असोज, काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जेनजीको माग भ्रष्टाचार निर्मुल गर्ने, सुशासन कायम गर्ने रहेको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणले शुभकामना र बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशमा भएका विभिन्न बेथितिको अन्त्य गरेर देशलाई समृद्धितिर अघि बढाउनुपर्ने जरुरी रहेको बताए । देशभित्रै बसेर […]

थप पुरा समाचारको लागि
TOP