केन्द्रीय सदस्यहरूका प्रश्नको जवाफ दिँदै प्रचण्ड

केन्द्रीय सदस्यहरूका प्रश्नको जवाफ दिँदै प्रचण्ड

१० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक अन्तिमतिर पुगेको छ । समूहगत निष्कर्ष सुनेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिन थालेका छन् । बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको डकुमेन्ट प्रस्तुत भएका थिए । प्रचण्डले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका […]

थप पुरा समाचारको लागि
TOP