एफवान सफ्ट र अलीलाई फोनपेको सेयर बेच्न स्वीकृति, खेतानले किन्नेछन् बहु सेयर

एफवान सफ्ट र अलीलाई फोनपेको सेयर बेच्न स्वीकृति, खेतानले किन्नेछन् बहु सेयर

१० असोज, काठमाडौं। संस्थापक सेयरधनी असगर अली र एफ वान सफ्ट इन्टरनेसनले फोनपेको सेयर बेच्न राष्ट्र बैंकबाट स्वीकृति पाएका छन्। अलीले ४ लाख १२ हजार कित्ता र एफ वान सफ्टले ७ लाख ४० हजार ११कित्ता सेयर बेच्न स्वीकृति पाएका हुन्। बिक्री हुने सेयर अधिकांश उद्योगी राजेन्द्रखेतानले खरिद गर्ने भएका छन्। खेतानले कुल ७ लाख २१ […]

थप पुरा समाचारको लागि
TOP