प्रकाश दूतराजले ल्याए म्युजिकल फिल्म ‘छैन र माया’

काठमाडौं । दशैंको अवसरमा चर्चित लोकगायक तथा अभिनेता प्रकाश दुतराजले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको ’छैन र माया’ बोलको गीतमा प्रकाश र मेलिना राईको युगल स्वर छ । दूतराजले पछिल्लो पटक आफ्ना गीतमा लगातार मेलिनासँग सहकार्य गरिरहेका छन् । उनीहरूको यसअघिको सहकार्यमा रहेका ’जुन माया’, ’रिमै’, ’रेशम’, ’राम साइँली’ गरी सबै […]
थप पुरा समाचारको लागि