‘बिग बोस १९’ विरुद्ध दुई करोडको लिगल नोटिस, अनुमतिबिना गीत बजाएको आरोप

‘बिग बोस १९’ विरुद्ध दुई करोडको लिगल नोटिस, अनुमतिबिना गीत बजाएको आरोप

काठमाडौं । सलमान खानले होस्ट गर्ने चर्चित भारतीय टिभी रियालिटी शो ’बिग बोस १९’, झगडा, नाटक र विवादका लागि परिचित छ । यो शोलाई लिएर नयाँ खबर छ । शोले कानूनी समस्या झेल्नुपरेको छ, किनभने निर्माताले दुई गीतलाई अनुमति बिना प्रयोग गरेको आरोप छ । ती गीत हुन्– कट्रिना कैफको ‘चिकनी चमेली’ र इमरान खानको […]

थप पुरा समाचारको लागि
TOP