सीटीईभीटीको लापरबाही : ६० अंकको मूल्याङ्‍कनलाई ४० मा गरेपछि विद्यार्थी अनुत्तीर्ण

सीटीईभीटीको लापरबाही : ६० अंकको मूल्याङ्‍कनलाई ४० मा गरेपछि विद्यार्थी अनुत्तीर्ण

सीटीईभीटी अन्तर्गतको जिरी प्राविधिक शिक्षालयको पीसीएल पहिलो वर्षका १७ जना विद्यार्थीको ६० अंकमा मूल्याङ्‍कन गर्नुपर्नेमा ४० अंकमा मूल्याङ्‍कन गर्दा अनुत्तीर्ण भएका हुन् ।

थप पुरा समाचारको लागि
TOP