विद्युत विकास विभागले पायो पहिलो महिला महानिर्देशक, मनदेवी श्रेष्ठ नियुक्त

विद्युत विकास विभागले पायो पहिलो महिला महानिर्देशक, मनदेवी श्रेष्ठ नियुक्त

१० असोज, काठमाडौं । विद्युत विकास विभागको महानिर्देशक पदमा मनदेवी श्रेष्ठ नियुक्त भएकी छन् । विभागको महानिर्देशक महिला बनेको यो पहिलोपटक हो । यसअघि विभागको महानिर्देशक जीवछ मण्डल थिए । मन्त्रीस्तरको निर्णयबाट मण्डललाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरेर मनदेवीलाई विभागको महानिर्देशक बनाइएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिड.को सचिवालयले जनाएको छ । […]

थप पुरा समाचारको लागि
TOP