साविक विजेता जनकपुर बोल्ट्सको नयाँ लोगो सार्वजनिक

साविक विजेता जनकपुर बोल्ट्सको नयाँ लोगो सार्वजनिक

१० असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले आगामी सिजनका लागि नयाँ लोगो सार्वजनिक गरेको छ । टोलीले सामाजिक सञ्जालमार्फत नयाँ लोगो सार्वजनिक गरेको हो । जनकपुरले अक्सनअघि अघिल्लो सिजनका मार्की र कप्तान दुवैसहित ७ खेलाडीलाई रिटेन गरेको थियो । अघिल्लो सिजनका मार्की आसिफ शेख, कप्तान अनिल साह, शुभ कंसाकार, […]

थप पुरा समाचारको लागि
TOP