एसिया कप : भारतले श्रीलंकालाई सुपर ओभरमा हरायो

एसिया कप : भारतले श्रीलंकालाई सुपर ओभरमा हरायो

११ असोज, काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको अन्तिम खेलमा भारतले श्रीलंकालाई सुपर ओभरमा हराएको छ । शुक्रबार राति भएको हाइ स्कोरिङ भिडन्तमा निर्धारित २० ओभरमा खेल बराबरी भएपछि सुपर ओभर खेलिएको थियो । सुपर ओभरमा श्रीलंकाले दिएको ३ रनको लक्ष्य भारतले पहिलो बलमै पूरा गर्‍यो । त्यसअघि भारतले दिएको २०३ रनको […]

थप पुरा समाचारको लागि
TOP