एप्सटीन काण्डमा मस्कको नाम पनि जोडियो, के छ कागजातमा ?
११ असोज, काठमाडौं । अमेरिकी यौन अभियुक्त जेफ्री एप्सटीनको सम्पत्तिसँग जोडिएका नयाँ कागजातहरू सार्वजनिक भएका छन् । यी कागजातहरूमा सन् २००७ मा दोषी ठहर भइसकेपछि पनि एप्सटीन धेरै ठूला नेता र उद्योगपतिहरूसँग सम्पर्कमा रहेका तथ्य खुलासा भएका छन् । यी नामहरूमा टेस्लाका मालिक इलोन मस्क, पेपालका सह-संस्थापक पीटर थिल र ट्रम्पका सहयोगी स्टीव बैनन समावेश […]
थप पुरा समाचारको लागि