ओपन सोसाइटीका मुख्य लगानीकर्ता जर्ज सोरसमाथि अनुसन्धान गर्न ट्रम्पको निर्देशन

११ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओपन सोसाइटी नामको संस्थाका मुख्य लगानीकर्ता एवम् अर्बपति डेमोक्रेटिक डोनर जर्ज सोरसमाथि अनुसन्धान गर्न सरकारी वकिलहरुलाई निर्देशन दिएका छन् । जर्ज सोरस ओपन सोसाइटी भन्ने संस्थाको मुख्य लगानीकर्ता हुन् । ओपन सोसाइटी नेपालमा सञ्चालित विभिन्न संस्थाहरुको दातासमेत हो । यस संस्थामाथि जनता भड्काउने, आतंक फैलाउने लगायतका गतिविधि […]
थप पुरा समाचारको लागि