दशैंको बेला चिनियाँ नाकामा कन्टेनर रोकिंदा नेपाली व्यवसायी मारमा

११ असोज, काभ्रेपलाञ्चोक । नेपालीहरूको पर्व दशैंको मुखमा पनि अन्य समयभन्दा कम कन्टेनर चिनियाँ पक्षले छाडेका भन्दै व्यापारीहरूले गुनासो गरेका छन् । पहिरोको कारण यो नाका करिब दुई महिनादेखि अवरुद्ध थियो । बल्लतल्ल नाका खुल्दा पनि चिनियाँ पक्षले कम कन्टेनर छाडेपछि दशैंलक्षित सामान ल्याउन समस्या भएको उनीहरूले बताएका छन् । दशैंका लागि सामान हालेका व्यवसायीहरूको […]
थप पुरा समाचारको लागि