दशैंमा घर जाने हतारो (तस्वीरहरू)

११ असोज, काठमाडौं । हिन्दू नेपालीहरुको ठूलो चाड दशैं नजिकिएको छ । यतिबेला नवदुर्गा चलिरहेको छ । १० दिनसम्म धुमधामका साथ मनाइने यो पर्वमा घर बाहिर भएका आफन्तहरु घर फर्किन्छन् । परिवार-आफन्त जम्मा भएर दशमीको दिन टीका जमरा लगाएर आशीर्वाद लिने र दिने गर्छन् । विजया दशमीको दिन नजिकिएकोले घर फर्केनेहरूको भिडभाड देखिन थालेको छ […]
थप पुरा समाचारको लागि