जेन-जी घाइतेलाई उपचारको भन्दा आन्दोलनका मागको चिन्ता छ : शिक्षामन्त्री पुन

जेन-जी घाइतेलाई उपचारको भन्दा आन्दोलनका मागको चिन्ता छ : शिक्षामन्त्री पुन

'शरीरको चिन्ता भन्दा पनि माग पूरा हुन्छ की हुँदैन, भविष्यमा के हुन्छ ? भन्ने छ' उनले भने, 'कुनै बिरामीले पनि उपचार पाएन भनेर कम्प्लेन गरेको पाइँन ।'

थप पुरा समाचारको लागि
TOP