विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था मिलाउन गृहमन्त्रीलाई ज्ञापनपत्र

विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था मिलाउन गृहमन्त्रीलाई ज्ञापनपत्र

११ असोज, काठमाडौं । प्रवासी नेपाली अभियन्ताले विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था मिलाउन माग गरेका छन् । गृहमन्त्री ओमप्रकाश अर्याललाई मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै प्रवासी नेपाली अभियन्ताले विदेशमा रहेका नेपालीहरूलाई सजिलै मतदाता दर्ता गर्ने र अमेरिकासहित विश्वभरबाटै मतदान गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन् । अमेरिका निवासी नेपाली अभियन्ता रमेश भट्टले शुक्रबार गृहमन्त्री अर्याललाई भेटेका थिए […]

थप पुरा समाचारको लागि
TOP