माइतीघरमा राप्रपाका युवाहरूको सांकेतिक मौन प्रदर्शन

११ असोज, काठमाडौं । राप्रपाका युवा नेताहरूले काठमाडौंको माइतीघरमा सांकेतिक मौन प्रदर्शन गरेका छन् । जेनजी विद्रोहलाई उपलव्धीविहीन बनाइएको भन्दै उनीहरूले शनिबार माइतिघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले क्रान्तिको भावनाविपरीत नजान र शहीदको बलिदानीलाई नजरअन्दाज नगर्न माग गरेका छन् । आन्दोलनका क्रममा भएको दमन गर्नेहरूलाई तत्काल कानूनी दायरामा ल्याउन ढिलाई भएको भन्दै उनीहरूले चिन्ता व्यक्त […]
थप पुरा समाचारको लागि