बसको डिकीमा कोचेर १२-१३ घन्टाको यात्रा, पशुको यस्तो बिजोक

काठमाडौं । अहिले दशैंको बेला छ । दशैंमा मासुका लागि खसी, बोका, भेडा, च्यांग्राहरूको अत्यधिक खपत हुन्छ । धेरैजसो किसानले पनि दशैंलाई नै लक्षित गरी यस्ता जनावरहरू तयार पारेर राखेका हुन्छन्। टाढा–टाढाका गाउँबाट खसी, बोका, भेडा, च्यांग्राहरू शहरमा विक्रीका लागि लगिन्छ । यसरी पशु ढुवानी गर्दा अपनाउनु पर्ने मापदण्डबारे कानुनी व्यवस्था छ । तर, त्यसलाई […]
थप पुरा समाचारको लागि