खोकनामा मनाइयो सिकाली जात्रा

खोकनामा मनाइयो सिकाली जात्रा

११ असोज, काठमाडौं । ललितपुरको खोकनामा शनिबार सिकाली जात्रा मनाइएको छ । घटस्थापनादेखि सुरु भएको जात्राको छैठौं दिन खोकनाको सिकाली चउरमा तान्त्रिक रुद्रायणी देवीको नाच गरी जात्रा मनाउने परम्परा रहेको छ । परम्परागत बाजाको तालमा तालमा रुद्रायणी, महादेव, गणेश, कुमारी, इन्द्रायणी, महालक्ष्मी, सिंहिनी ब्याघ्रिनीलगायतले मुकुन्डो लगाई नाच्दै जात्रा मनाइन्छ । देवगणको दायाँबायाँ एक–एक जना सहयोगी […]

थप पुरा समाचारको लागि
TOP