ओली–मोदी भेटवार्ताबाट शंकर पोखरेल उत्साहित

ओली–मोदी भेटवार्ताबाट शंकर पोखरेल उत्साहित

२२ चैत, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्तापछि उत्साहित प्रतिक्रिया दिएका छन् । बैंककमा मोदीसँग ओलीले गरेको भेटलाई महासचिव पोखरेलले अस्थिर र विचलित नभइ सुधार भएको सम्बन्ध भनेका छन् । ‘अस्थिर र विचलित नहुँदा पनि सम्बन्धलाई सुधार गर्न सकिन्छ र मित्रतालाई थप मजबुत बनाउन सकिन्छ […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP