विवाह बन्धनमा बाँधिए अभिनेता श्रेष्ठ र अभिनेत्री शाह

विवाह बन्धनमा बाँधिए अभिनेता श्रेष्ठ र अभिनेत्री शाह

११ असोज, काठमाडौं । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह विवाह बन्धनमा बाँधिएका छन् । सविनले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । यी दुई जना लामो समयदेखि प्रेम सम्बन्धमा थिए । फिल्म वृत्तमा यो जोडी रुचाइएका जोडीमध्ये पर्छ ।

थप पुरा समाचारको लागि
TOP