विशेष अधिवेशनका लागि हस्ताक्षर भएको विषयलाई नकारात्मक लिन हुँदैन : शर्मा

११ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक र संवैधानिक निकासका लागि निर्धारित मितिमा निर्वाचन हुनु आवश्यक रहेको बताएका छन् । ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २३ र २४ गते तोडफोड तथा आगजनीबाट क्षतिग्रस्त नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालय अवलोकनपश्चात् आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकलाई संवैधानिक र राजनीतिक निकासका लागि फागुन २१ […]
थप पुरा समाचारको लागि