जेनजी प्रदर्शनमा चलेका गोली प्रहरीको कि बाहिरको भन्ने छानबिन हुनुपर्छ : बस्नेत

जेनजी प्रदर्शनमा चलेका गोली प्रहरीको कि बाहिरको भन्ने छानबिन हुनुपर्छ : बस्नेत

११ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले जेनजी आन्दोलनका क्रममा भएको दमनको छानबिन गरेर दोषीलाई कडा कारवाही गर्नुपर्ने बताएका छन् । कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नंवर १ क्षेत्रिय कार्यसमितिले शनिबार बाह्रविसेमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता बस्नेतले जेनजी आन्दोलनका क्रममा प्रहरीले मात्रै नभए अन्यत्रबाट पनि गोली चलेको आशंका गर्दै छानबिन गरेर […]

थप पुरा समाचारको लागि
TOP