सार्वजनिक बस चढेर झापा पुगे राजेन्द्र लिङदेन

सार्वजनिक बस चढेर झापा पुगे राजेन्द्र लिङदेन

११ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन सार्वजनिक बस चढेर गृह जिल्ला झापा गएका छन् । उनी दशैं मनाउन झापा गएका हुन् । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार माइक्रो बस चढेर लिङदेन झापा पुगेका हुन् । ‘नेताहरू जनतासँग हिँड्नै सक्दैनन् भन्ने सुनिन्छ, तर त्यस्तो होइन,’ श्रेष्ठले भने, ‘हाम्रो पार्टीका नेताहरुले […]

थप पुरा समाचारको लागि
TOP