‘अबको प्रतिपक्ष जेनजी हो, चुनाव गराउन सरकारलाई सहयोग गर्छौं’

मिडियाले देखाउने पपुलर अनुहारबाहेक अन्य उम्मेदवारलाई पनि चिन्छौँ र उनीहरूलाई जिताउँछौँ । हाम्रो योजना यही हो । चुनाव गराउन सरकारलाई सहयोग गर्नु र सही नेता चुनेर पठाउन नागरिक चेतनामा एक भएर काम गर्ने नै हाम्रो प्रमुख उद्देश्य हो ।
थप पुरा समाचारको लागि