विशेष महाधिवेशनमा प्रचण्डले प्रतिस्पर्धा गर्नुहुन्न : वर्षमान पुन

११ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले अब हुने पार्टीको विशेष महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिस्पर्धा नै नगर्ने बताएका छन् । शुक्रबार केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा पुनले राजनीतिक अभिभावकको रुपमा प्रचण्ड रहने भए पनि संगठनको नेतृत्वको रुपमा अघि नबढ्ने बताएका हुन् । केन्द्रीय कमिटी भंग गरेर विशेष […]
थप पुरा समाचारको लागि