सुनमायाले रचिन् इतिहास, विश्व माउनटेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिपमा रजत

सुनमायाले रचिन् इतिहास, विश्व माउनटेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिपमा रजत

११ असोज, काठमाडौं । नेपाली अल्ट्रा रनर सुनमाया बुढाले विश्व माउनटेन ए०्ड ६्रेल रनिङ च्याम्पियनसिपमा ऐतिहासिक पदक जितेकी छन् । स्पेनमा भइरहेको च्याम्पियनसिपमा उनले ८२ किमी लङ ट्रेलमा महिलातर्फ दोस्रो हुँदै रजत पदक जितेकी हुन् । सुनमायाले निर्धारित दूरी १० घण्टा २३ मिनेटमा पूरा गरिन् । अमेरिकी एलाइट एथ्लेट काटी स्चिडले स्वर्ण जितिन् । पुरुषथर्फ […]

थप पुरा समाचारको लागि
TOP