तीनकुने काण्डपछि राजावादी समूह तितरबितर, प्रसाईंलाई कमाण्डर बनाएकोमा असन्तुष्टि

तीनकुने काण्डपछि राजावादी समूह तितरबितर, प्रसाईंलाई कमाण्डर बनाएकोमा असन्तुष्टि

काठमाडौँ । चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी सम्मिलित विरोधसभा हिंसात्मक भएपछि आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं फरार छन् । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई सुरक्षाकर्मीले घरमै कडा सुरक्षा निगरानीमा राखेको छ

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP