यस्तो छ ५००० वर्षअघि आविष्कार भएको साबुनको कथा

यस्तो छ ५००० वर्षअघि आविष्कार भएको साबुनको कथा

साबुन हाम्रो दैनन्दिन जीवनमा सबैभन्दा धेरै प्रयोग हुने चिजमध्ये एक हो । तर विडम्बना के छ भने यसको महत्वलाई हामीले प्राय: कम आँक्छौं । दैनिक प्रयोग हुँदाहुँदै पनि साबुनका जीवनरक्षक गुण र व्यापक लाभप्रति धेरैको ध्यान पुग्दैन । यो सामान्य देखिने तर असाधारण चिजको इतिहास भने पाँच हजार वर्ष पुरानो छ, जसलाई पहिलोपटक एकजना महिलाले […]

थप पुरा समाचारको लागि
TOP