फाइलहरु जलेर नष्ट भए, सर्वोच्च अदालतले अब कसरी हेर्छ मुद्दा ?

फाइलहरु जलेर नष्ट भए, सर्वोच्च अदालतले अब कसरी हेर्छ मुद्दा ?

१२ असोज, काठमाडौं । गतमहिनाको जेनजी प्रदर्शनका क्रममा आगजनी हुँदा सर्वोच्च अदालतका सबैजसो फाइलहरु नष्ट भए । अदालतमा करिब २५ हजार मुद्दा विचाराधीन रहेकोमा करिब ३००० फाइल मात्रै जोगिएका छन्, ती पनि सद्दे छैनन् । त्यसमाथि देशभरका अरु कतिपय अदालतमा आगजनी र तोडफोड भएको छ । यस्तो अवस्थामा अदालतहरुले जलेर नष्ट भएका मुद्दाका फाइलहरू कसरी […]

थप पुरा समाचारको लागि
TOP