आर्यतारा शाक्य बनिन् नयाँ कुमारी, मंगलबार आसन ग्रहण

आर्यतारा शाक्य बनिन् नयाँ कुमारी, मंगलबार आसन ग्रहण

साढे दुई वर्षकी आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको हो । उनलाई मंगलबार कुमारीको आसन ग्रहण गराउने कार्यक्रम छ । त्यससँगै पुरानो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदा गरिने छ ।

थप पुरा समाचारको लागि
TOP