अभावसँग जुध्दै यात्रा सुरक्षित बनाउन खटिरहने ट्राफिक प्रहरीको प्रतिबद्धता

अभावसँग जुध्दै यात्रा सुरक्षित बनाउन खटिरहने ट्राफिक प्रहरीको प्रतिबद्धता

१२ असोज, काठमाडौं । चाडपर्व लक्षित सुरक्षा सचेतनाका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगर प्रहरी बलले संयुक्त रुपमा ‘ट्राफिक वाक’ कार्यक्रम आयोजना गरेका छन् । आज बिहान काठमाडौंमा आयोजित कार्यक्रममा सहभागीहरुले ट्राफिक प्रहरी विभिन्न अभावसँग जुधिरहे पनि यात्रा सुरक्षित बनाउन खटिरहने प्रतिबद्धता जनाए । ‘सडक सुरक्षा हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित काठमाडौंको रानीपोखरीबाट […]

थप पुरा समाचारको लागि
TOP