दशैंमा ज्ञानेन्द्र शाहको सन्देश : नयाँ पुस्ताको अभिलाषा समेटौं, बिगार्ने होइन सपार्नेतिर अघि बढौं
१२ असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भूराजनीतिक चक्रव्यूहमा नफसी अखण्ड नेपालको नवनिर्माण गर्नुपर्ने बताएका छन् । उनले नयाँ पुस्ताको अभिलाषा र इच्छालाई राज्य व्यवस्थाले समेट्नै पर्ने भन्दै उनले अब बिगार्ने होइन, सपार्नेतिर कार्यक्रम अघि बढ्नुपर्ने धारणा राखेका छन् । दशैंको अवसरमा शुभकामना सन्देश दिँदै शाहले भनेका छन्, ‘कुनै परनिर्भरता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो […]
थप पुरा समाचारको लागि