जेनजीको एक समूहले बनायो वार्ता टोली, रक्षा बमले भनिन्– मेरो नाम राखेर साथीहरुले गलत गरे

जेनजीको एक समूहले बनायो वार्ता टोली, रक्षा बमले भनिन्– मेरो नाम राखेर साथीहरुले गलत गरे

१२ असोज, काठमाडौं । जनेजी युवाका केही प्रतिनिधिहरुले सरकारसँग सम्झौता गर्नका लागि भन्दै वार्ता टोली गठन गरेका छन् । टोलीमा पुरुषोत्तम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लु गुप्ता, टिकाराम लिम्बु, योग्यता भण्डारी, जेम्स कार्की, कासिफ महम्मद मिया र अर्पित कुवर छन् । वार्ता टोलीमा रक्षा बमको पनि नाम उल्लेख भए पनि उनको हस्ताक्षर भने छैन […]

थप पुरा समाचारको लागि
TOP