एसिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिपमा नेपाली खेलाडीको मिश्रित प्रदर्शन

१२ असोज, काठमाडौं । श्रीलंकाको कोलोम्बोमा भइरहेको एसिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिपमा नेपाली खेलाडीले मिश्रित प्रदर्शन गरेका छन् । नेपालबाट विभिन्न क्याटेगोरीमा गरी ६ खेलाडी सहभागि भएकोमा आशिष भारतीले उत्कृष्ट प्रदर्शन गरे । शुक्रबार देखि सुरु भएको च्याम्पियनसिपमा दोस्रो दिन शनिवार विभिन्न इभेन्टको क्वालिफायर भएको थियो । त्यसमध्ये एसियन अटो जिमखाना च्याम्पियनसिपमा नेपालका आशिषले उत्कृष्ट प्रदर्शन […]
थप पुरा समाचारको लागि