वेस्ट इन्डिजलाई हराएको नेपाली क्रिकेट टोलीलाई प्रचण्डको बधाई

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वेस्ट इन्डिजसँगको पहिलो टी–२० आई खेलमा ऐतिहासिक जित निकाल्ने नेपाली टोलीलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘युएईमा जारी युनिटी कपअन्तर्गत पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराउँदै ऐतिहासिक विजय हासिल गरेकोमा हार्दिक […]
थप पुरा समाचारको लागि