त्रिवि पदाधिकारीलाई शिक्षामन्त्री पुनले सोधे– नतिजा कति दिनमा सार्वजनिक हुन्छ ?

१२ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पदाधिकारीसँग विश्वविद्यालय सुधारको योजना माग गरेका छन् । आइतबार बिहान त्रिविका उपकुलपति दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी, रजिस्ट्रार केदारप्रसाद रिजाल र डिनहरूसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री पुनले त्रिवि सुधारका योजना माग गरेका हुन् । शिक्षा मन्त्रीको सचिवालयका अनुसार मन्त्री पुनले समयमा […]
थप पुरा समाचारको लागि