विद्यालय शिक्षा ऐन माग्दै शिक्षकहरू सडकमा उत्रिएपछि सरकार छलफलमा जुट्यो
काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षकहरू तथा विद्यालय कर्मचारी सडक आन्दोलनमा छन् । नेपाल शिक्षक महासंघको आयोजनामा देशभरका शिक्षक र विद्यालय कर्मचारीहरू चैत २० गतेदेखि माइतीघर–बानेश्वर सडकखण्डमा दैनिक आन्दोलन गर्दै आएका हुन्
थप पुरा समाचारको लागि