राष्ट्रिय सूचना आयोगका पदाधिकारीहरूबारे पुनरावलोकन गर्न माग

१२ असोज, काठमाडौं । सूचनाको हकका लागि राष्ट्रिय (आरटीआई) महासंघले राष्ट्रिय सूचना आयोगका वर्तमान पदाधिकारीहरूको पुनरावलोकन र आवश्यक पुनर्गठन गरी सूचनाको हक प्रवर्द्धनमा जिम्मेवार र सक्षम नेतृत्व सुनिश्चित गर्नुपर्ने माग गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेललाई महासंघले बुझाएको ध्यानाकर्षण पत्रमा यस्तो माग गरिएको छ । सूचना उपलब्ध गराउने प्रक्रिया सरलीकरण गरी […]
थप पुरा समाचारको लागि