नियमित महाधिवेशन गर्न उपयुक्त हुन्छ : भूपेन्द्रजंग शाही

१२ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले चार वर्षे कार्यकाल सकिएसँगै नियमित महाधिवशेन गर्दा नै उपयुक्त हुने बताएका छन् । सभापति शेरबहादुर देउवा नेतृत्वको समितिको चारवर्षे कार्यकाल आगामी महाधिवशेनमा सकिँदैछ । पार्टीलाई यथास्थितिबाट अघि बढाउन र विग्रहबाट रोक्न १५ औं महाधिवेशन मंसिरमा गर्न उनले नेतृत्वलाई सुझाव दिएका छन् । पार्टीभित्र हाल मूलत चार […]
थप पुरा समाचारको लागि