बुङमतीमा मनकामना माताको त्रिदिवसीय आगमन हुँदै

१२ असोज, काठमाडौं । हरेक वर्षको दशैं पर्वको नवमीदेखि एकादशीसम्म ललितपुरको बुङमतीमा मनकामना माताको आगमन हुन्छ ।यस अवसरमा बुङमतीमा भक्तिपूर्ण र सांस्कृतिक उत्साह हुन्छ । जसलाई आजु-अजि (मनकामना जात्रा) भनिन्छ । यस समयमा गोरखास्थित मुख्य मनकामना मन्दिर बन्द हुन्छ । किनभने माता स्वयं बुङमतीमा आगमन हुने विश्वास छ ।त्यसैले यी तीन दिन मनकामना माताको दर्शन […]
थप पुरा समाचारको लागि