राष्ट्रिय मुक्ति पार्टीले तोक्यो परिषद्‍का प्रमुखहरू

राष्ट्रिय मुक्ति पार्टीले तोक्यो परिषद्‍का प्रमुखहरू

१२ असोज, काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले राष्ट्रिय परिषद्‍का प्रमुखहरु मनोनीत गरेका छन् । राष्ट्रिय परिषद्‍का प्रमुखहरु तोकिएको उक्त दलले जानकारी गराएको छ । तमु राष्ट्रिय परिषद कमला कुमारी गुरुङ, नेवा: राष्ट्रिय परिषदमा सुमन सायमी, तामाङ राष्ट्रिय परिषदमा मिङ्गमार तामाङ, लिम्बू राष्ट्रिय परिषद्‍मा रमेश योङ्हाङ, मगर राष्ट्रिय परिषद्‍मा जुनतारा पुन मगर, कोचिला […]

थप पुरा समाचारको लागि
TOP