एमाले सचिवालय बैठक जारी

१२ असोज, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ । अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा केहीबेर अघिदेखि बैठक जारी छ । जेनजी युवा आन्दोलनपछि एमालेको यो पहिलो औपचारिक बैठक हो । युवा आन्दोलनपछि पार्टी नेतृत्वमाथि सवाल उठिरहेका बेला बोलाइएको यो बैठकलाई चासोका साथ हेरिएको छ । सचिवालय बैठकमा जेनजी युवा आन्दोलन, आन्दोलनमा […]
थप पुरा समाचारको लागि