सागर डिस्टिलरी आईपीओमा २१ लाख आवेदकको हात खाली

सागर डिस्टिलरी आईपीओमा २१ लाख आवेदकको हात खाली

१ लाख १९ हजार ६४ आवेदकले १० कित्ताका दरले सागर डिस्टिलरीको सेयर प्राप्त गरेका छन्। १२ असोज, काठमाडौं । सागर डिस्टिलरीले सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको (आईपीओ) सेयर बाँडफाँट भएको छ। ९ असोजसम्म आवेदन खुला गरिएको कम्पनीको साधारण सेयर आइतबार बाँडफाँट भएको हो। कम्पनीले ३० भदौदेखि ९ असोजसम्म सर्वसाधारण लगानीकर्ताका लागि ११ लाख […]

थप पुरा समाचारको लागि
TOP