इंग्ल्याण्डको लिगमा चम्कँदै अस्मिता आले

१२ असोज, काठमाडौं । अस्मिता आले हाल इंग्ल्याण्डमा वुमन्स सुपर लिग (डब्लुएसएल) मा लेस्टर सिटीबाट खेलिरहेकी छन् । नेपाली मुलकी फुटबल खेलाडी अस्मिताले इंग्ल्याण्डमा उत्कृष्ट प्रदर्शन गरिरहेकी छन् । २३ वर्षीय डिफेण्डर अस्मिताले यसअघि एस्टन भिल्ला र टोटनहमबाट समेत खेलिसकेकी छन् भने इंग्ल्याण्डको विभिन्न उमेर समूहको राष्ट्रिय टिमबाट समेत खेलिसकेकी छन् । अस्मिताले १८ वर्ष […]
थप पुरा समाचारको लागि